• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
‘कार्साङ’को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु

काठमाडौँ । फिल्म ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो। यार्सा फिल्मस र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको टिम यति वेला वर्कसपसँगै छायांकनको तयारीमा समेत जुटेको छ । यस फिल्मका मुख्य पात्र अभिनेता दयाहाङ

फिल्म ‘कार्साङ’को स्क्रिप्ट पूजा, सृजनाले डेब्यु गर्दै

काठमाडौँ । फिल्म ‘कार्साङ’मा आज सरस्वती पूजाको अवसर पारेर स्क्रिप्ट पूजा गरिएको छ । यार्सा फिल्मसको प्रस्तुतिमा यार्सा फिल्मस र