© 2023
श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएको छ । कोलम्बोस्थित सुगाथादास रङ्गशालामा आज भएको प्रितस्पर्धात्मक खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० सेट ( २५-२२, २५-२० र २६-२४) मा पराजित भएको हो । नेपाल हालसम्म खेलेका पाँच मध्ये दुई खेलमा विजयी र तीन