© 2023
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नै काठमाडौंको पुरानो बसपार्कस्थित काठमाडौं टावरको नक्सापास स्वीकृति दिएको देखिएको छ । मेयर शाहले कार्यकारी अधिकृतले गल्ती गरेको भन्दै कारबाहीको सिफारिस गरे पनि आफैंले स्वीकृति दिएको देखिएको हो । आवश्यक कानुनी प्रक्रिया पुरा नगरी पुरानो बसपार्कमा निर्माण भइरहेको भ्युटावरको नक्सा पास गर्न कार्यकारी