१ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी। कोशी गाउँपालिका–८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि निगुरो बिक्री गर्दै आउनुभएको छ । जङ्गलबाट निगुरो खोजेर ल्याई बिक्री गर्दा लगानी आवश्यक नपर्ने भएकाले राम्रै आम्दानी हुने गरेको उहाँको भनाइ छ । थोरै समय खर्च गरेर राम्रै आम्दानी गर्न सकिन्छ । दैनिक हामी श्रीमान् श्रीमती कोशीटप्पु गएर निगुरो खोजेर