१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढीले अस्तव्यस्त काठमाडौंलाई लयमा फर्काउने प्रयास (फोटो फिचर)

काठमाडौं । शुक्रबार र शनिबार आएको भीषण वर्षापछिको बाढी र डुवानका कारण काठमाडौं अस्तव्यस्त बन्यो । आइतबारदेखि पानी पर्न कम भए पनि बाढीले थुपारेको फोहोर उठाएर अझै सकिएको छ । सोमबार दिनभर नै प्रभावितहरु आफ्नो थातथलो सफा गर्न र पूर्ववत् अवस्थामा फर्कने प्रयासमा रहे । बाढी र डुवानले अस्तव्यस्त बनाएको