© 2023
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई पेस्तोल देखाएर रेडकर्नर नोटिस जारी गर्न लगाइएको भनिएको घटनाबारे सरकारसँग जवाफ माग गरेको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेस सांसद चन्द्रमोहन यादवले सत्तारूढ दलकै सांसदले संसद्मा उठाएको उक्त विषयबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभएको हो। यसअघि सत्तारूढ राष्ट्रिय स्वतन्त्र