१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?

काठमाडौं । नेपाली कांग्रेसमा लामो समयदेखि जारी रहेको आन्तरिक विवादपछि अकस्मात पार्टीको महाधिवेशनमा सहमति जुटेको छ । कांग्रेसको असन्न १५ औँ महाधिवेशनका विषयमा पार्टीभित्र खासमा तीन धार देखिएका थिए । ती तीन धार एकै ठाउँमा आउन सहमत भएपछि पुसको अन्तिम साता महाधिवेशन गर्ने सहमति जुटेको हो । एकथरि फागुनमा प्रस्तावित आमनिर्वाचनपछि