२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कराँचीको यो घरमा सेतो कपडा लगाएकी एक महिला अहिले पनि…

एजेन्सी । पाकिस्तान आफ्ना धेरै अनौठा कुराका कारण चर्चामा रहन्छ । यहाँ यस्ता धेरै ठाउँ छन्, जसको बारेमा जनतालाई पनि थाहा छैन । आज हामी तपाईलाई पाकिस्तानको कराँचीमा रहेको एउटा घरको बारेमा बताउन गइरहेका छौँ, जहाँ जाने हिम्मत सबैको हुँदैन । कराँचीको घर नम्बर ३९–के को कथा सुनाउन गइरहेका छौं