३० भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कमला नदीमा सतर्कता तह पार, तल्लो तटीय क्षेत्रमा सतर्क रहन…

काठमाडौं । सिन्धुलीको रानीबासस्थित कमला नदीको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह अझै बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाले भाद्र ३० गते साँझ ५ः२० बजे सूचना जारी गर्दै सिन्धुलीबाट कमला नदीको तल्लो तटीय