© 2023
एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफ शुक्रबार आमा बनेकी छिन् । क्याट्रिना र उनका श्रीमान् विक्की कौशलले इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै छोरा जन्मिएको घोषणा गरेका हुन् । विवाहको चार वर्षपछि कट्रिना र विक्की आमाबाबु बनेका हुन् ।क्याट्रिना र विक्कीले आफ्नो पोस्टमा लेखेका छन्, 'हाम्रो खुशीको सानो गुच्छा आइपुगेको छ।