१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा रौतहटको कटहरिया नगरपालिकाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कटहरिया नगरपालिका(२ जमुनिया बजारको सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा भ्रष्टाचार गरेको भन्दै मेयर अजय प्रकाश, उपमेयर रीता देवी र प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित ११ जनाविरुद्ध भ्रष्टाचार