© 2023
काठमाडौँ । दक्षिण दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री एलिजाबेथ होर्स्ट नेपाल आइपुग्नुभएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आफ्नो भ्रमणका क्रममा उहाँ जलवायु परिवर्तनको क्षेत्रको अमेरिकी साझेदारीमा केन्द्रित हुनुहुनेछ । होस्र्ट पहिलो पटक आयोजना हुन लागेको क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क सम्मेलनमा सहभागी हुनुहुने