१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
एयर इन्डियाले थप ३० वटा बोइङ म्याक्स विमान खरिद गर्ने

बेङ्गालुरू। भारतीय विमान कम्पनी ‘एयर इन्डिया’ले थप ३० वटा बोइङ ७३७ म्याक्स विमान खरिद गर्ने बिहीबार घोषणा गरेको छ । भारतीय पूर्व राष्ट्रिय ध्वजाबाहक ‘एयर इन्डिया’ले सन् २०२२ मा कम्पनीको स्वामित्व टाटा समूहले ग्रहण गरेदेखि कम्पनीलाई आक्रामक रूपमा आधुनिकीकरण गरेको छ । सयौँ नयाँ विमानहरू खरिद्का लागि सम्झौता गरेको छ