© 2023
बग्दाद। मध्य पूर्व युद्धको कारण इराकमा पेट्रोल आपूर्ति घटेको कारण शनिबार बगदादमा इन्धन स्टेशनहरूमा लामो लाइन लागेको जनाइएको छ । पछिल्लो समयमा क्षेत्रीय शत्रुता बढ्दै जाँदा, बगदाद र अन्य प्रान्तहरूमा सरकारद्वारा सञ्चालित इन्धन स्टेशनहरू बाहिर लामो लाइनहरू लागेको जनाइएको छ । इराकको पेट्रोलको औसत दैनिक खपत तीन करोड ३० लाख