© 2023
म्याग्दी। एक वर्षको अवधिमा म्याग्दीबाट ७३ करोड रुपैयाँ मूल्यबराबरको आलु र सुन्तला बिक्री भएको छ। कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ४० करोड रुपैयाँको आलु र ३३ करोड ८६ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ। चार हजार ५१५ मेट्रिक टन सुन्तला र ३३ हजार १२० मेट्रिक टन