© 2023
डोटी । डोटीको सायल गाउँपालिका–२ भुर्केल्लाका रामबहादुर थापाका छोराको उपचारमा समस्या भएको छ । गएको असार महिनामा १४ महिने बालक इशान थापाको आगोमा जलेर शरिरको अधिकास भाग जलेको थियो । आगोले जलेका निज बालकलाई दश दिन नेपालमा उपचार गर्दा उपचार सम्भव नभएपछि अहिले भारतको नयाँ दिल्ली स्थित श्रीगंगाराम अस्पतालमा उपचार