१६ बैशाख २०८२, मंगलवार
April 29, 2025 Tuesday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 20.91

Wind: 2.06

Humidity: 56

Latest
सुनको मूल्य पाँच सयले बढ्यो जरुरी सार्वजनिक महत्वको प्रश्ताव कार्यसूचीमा नराखिएको भन्दै विपक्षीको आपत्ति संसदीय समितिद्वारा सरकारलाई आव २०८२/०८३ को नीति तथा कार्यक्रमबारे सुझाव प्रतिवेदन हस्तान्तरण सार्वजनिक खरिद नियमावलीको १४ औँ संशोधनले २ हजार आयोजनालाई निकास दिन्छः अध्यक्ष सिंह कञ्चनपुर–कमला सडक विस्तारः लहानको सहिद स्मारक स्थानान्तरण गरिने वर्षाले फुल्न लागेको स्याउका बोटमा असर खेलाडीलाई निराश बनाउँदै खेलकुदमन्त्री चौधरी मकवानपुरमा रुखले च्यापिएर एक जनाको मृत्यु लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहीन कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वकप तयारीका लागि गर्नसक्ने गरेका छौं: पारस खड्का (अन्तरवार्ता/भिडियो​)

काठमाडौँ । नेपालले १० वर्षको अन्तरालपछि पुन: आईसीसी टि—२० विश्वकप क्रिकेट खेल्दैछ । नेपालले जुन १ देखि वेस्टइण्डिज र अमेरिकामा हुने आइसिसी ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ । त्यसका लागि नेपाली टाली अमेरिका पुगिसकेको छ । टोलीमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि समेटिने भएसँगै नेपाली टिम अझ मजबुत बनेको छ