२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?
गुलशन झाले यू–१९ टोलीको कप्तानी गर्ने

काठमाडौं । गुलशन झाले यू–१९ क्रिकेट टिमको कप्तानी गर्ने भएका छन् । पोखरामा बसेको क्यानको बोर्ड बैठकले गुलशनलाई यूएईमा आयोजना हुने आइसिसी यू–१९ विश्वकप छनोट खेलको लागि कप्तानको जिम्मेवारी दिएको हो । आफ्नो करिअरमा पहिलो पटक कप्तानी गर्न लागेका गुलशनले नेपालबाट ९ ओडिआई र एक टि–२० आई खेलेका छन् ।

भूटानलाई नेपालले चार विकेटले हरायो

आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको छ ।