२ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आइएमई लाइफको नवौं वार्षिकोत्सव : दुर्गम क्षेत्रका स्वास्थ्य संस्थालाई १०…

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको नौ वर्ष पूरा गरेको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गर्दै नवौं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै देशभर रहेका शाखा कार्यालयमार्फत रक्तदान, वृक्षारोपण, खाद्यान्न वितरण तथा बीमा सचेतनालगायत कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। कम्पनीका