• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
अर्थतन्त्र सुधारको लागि प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र गठन गर्न महासंघको…

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले अर्थतन्त्र सुधारको लागि प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र गठनको प्रस्ताव गरेको छ । महासंघको आयोजना गरेको राष्ट्रिय आर्थिक बहसमा अध्यक्ष चन्द्रप्रसाद ढकालले तत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्च स्तरिय कानुनी हैसियत भएको संयन्त्र गठन गर्नु जरुरी देखिएको बताउनु भयो । उहाँले भन्नुभयो "उक्त आयोगको