© 2023
काठमाडौँ । जलवायु विज्ञ अरिनिता मास्केले जलवायू परिवर्तनको कारण सिर्जित विपद् र त्यसको असरका बारेमा नेपालले अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी आवाज उठाउन नसकेको बताउनुभएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले जलवायु न्यायका लागि नेपालले अन्तराष्ट्रियस्तरमा आवाज उठाएपनि प्रभावकारी हुन नसकेको बताउनुभएको हो । उहाँले नेपालले पर्याप्त प्रमाण संकलन