© 2023
वाशिङ्गटन। अन्तराष्ट्रिय म्द्रा कोष (आइएमएफ) ले अमेरिकी ट्रेजरी विभागको प्रमुख डन काट्जलाई आफ्नो नयाँ दोस्रो बरियताका लागि सिफारिस गरेको छ । काट्जको चयनलाई कोषको कार्यकारी समितिले अनुमोदन गर्नु आवश्यक छ। अर्थमन्त्री स्कट बेसेन्टको नजिकको विश्वासपात्र रहेका काट्जले ट्रम्प प्रशासनबाट आलोचनाको सामना गरिरहेको अन्तराष्ट्रिय म्द्रा कोष (आइएमएफ)को शीर्ष नेतृत्वमा राख्नेछ। काट्जलाई