१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘अब आश्वासन होइन, विकास र रोजगारीको आधार चाहियो’

कैलाली। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन निजिकिएसँगै गाउँबस्ती तथा सहरमा चुनावी सरगर्मी बढ्दै गएको छ । यतिबेला उम्मेदवारहरू आफ्ना चुनावी एजेन्डा तथा प्रतिबद्धतापत्र लिएर मतदाताका घरदैलो धाइरहेका छन् । दल तथा उम्मेदवारहरू विभिन्न माध्यमबाट मतदाता रिझाउने प्रयास गरिरहेका छन् । उम्मेदवारहरूबाट पटकपटक आश्वासन मात्रै पाएका मतदाता भने