© 2023
अप्रिल फूल (मूर्ख) दिवस हरेक वर्ष अप्रिलको पहिलो मिति (१ अप्रिल) मा मनाइन्छ। यस दिन बालबालिका होस् वा वृद्ध सबै एकअर्कालाई मूर्ख बनाउने खेलमा सक्रियतापूर्वक सहभागी हुन्छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा त के छ भने मूर्ख बनेर पनि कोही रिसाउँदैन, बरु आफैँ त्यो खेलमा संलग्न हुन्छन्। यो दिनको बारेमा तपाईंले