© 2023
काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । प्रहरीले १ महिना २५ दिनदेखि गरेको अनुसन्धान अन्तिम चरणमा पुगेको हो । वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानको बयान हिजो सकिएको छ ।