७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साउन सोमबार यी ५ कुराले भगवान शिवलाई अभिषेक गर्नुहोस्

काठमाडौँ । साउन महिनामा भगवान महादेव र माता पार्वतीको विशेष पूजा गरिन्छ । यस अवसरमा मन्दिरहरूलाई भव्य रूपमा सजाइएको छ । साथै मन्दिरहरुमा भव्य पुजाको आयोजना गरिन्छ । विशेषगरी साउन सोमबार ठूलो संख्यामा भक्तजनले महादेवको जलाभिषेक गर्ने गर्दछन् । यसबाट भगवान शिव प्रसन्न हुन्छन् । उहाँको कृपाले साधकको हरेक मनोकामना