७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इन्टरनेटको दुरुपयोग र साइबर अपराध एउटै होइन: साइबर विज्ञ भट्टराई(भिडियोसहित)

पछिल्लो समय साइबर सुरक्षा अपराध तिब्र रुपले बढेको छ । यो सरकारी तथ्यांकले देखाएको कुरा हो । देशमा प्रविधिको विकाससँगै साइबर सुरक्षासम्बन्धी अपराधमा पनि वृद्धि हुँदै गइरहेको छ । यसलाई नियन्त्रण गर्न सरकारी पक्षहरु लागिरहेका छन् । तर पनि प्राविधिक पक्षमा सरकारले आवश्यक चासो नदिँदा समस्या ज्युँका त्युँ नै छन्