२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ

बुटवल मेयर माथी मुक्का प्रहार गर्ने पंगेनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा

बुटवल मेयर माथी मुक्का प्रहार गर्ने पंगेनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा
अ अ+ अ-

रुपन्देही । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले आफुमाथी मुक्का प्रहार गर्ने युवा गणेश पंगेनीविरुद्ध कुनै पनि कार्वाही नबढाउन सार्वजनिक अपील गरेपनि पंगेनीविरुद्ध रुपन्देही प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाएको छ । प्रमुख शिवराज सुवेदीमाथि आक्रमण गर्ने बुटवल ३ का युवा गणेश पंगेनीविरुद्ध 

सार्वजनिक अपराधको मुद्दा दर्ता गर्दै थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ । लगातार वर्षाका कारण पहिरो खस्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको १० घर पुरिएका थिए भने ५० बढी घरहरु उच्च जोखिममा परेका थिए ।

उक्त स्थलको अवलोकनमा गएका बेला मेयर शिवराज सुवेदीमाथी स्थानिय युवा गणेश पंगेनीले मुक्का प्रहर गरेका थिए । 

यो पढ्नुहोस्:

पहिरो अवलोकन गर्न गएका बुटवलका मेयरमाथि पहिरोपीडितले गरे मुक्का प्रहार (भिडियोसहित)