१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा कार दुर्घटना हुँदा एक घाइते, ३ बेपत्ता



अ+ अ-

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा कार दुर्घटना भएको छ ।

गए राति काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग२च ४९१८ नम्बरको  दुर्घटना भएको कार दुर्घटना भएको हो। 

कार अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा एक जना घाइते र तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।