१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटीको बैठक सुरु



अ+ अ-

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको छ । केन्द्रीय कमिटी बैठक शनिबारसम्म चल्नेछ ।

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्तावलगायतका बिषयमा छलफल हुनेछ ।एमालेले यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्दैछ ।