२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिरगंञ्ज महानगरपालीका प्रमुखका उम्मेदवार गिरीबाट मतदान



अ+ अ-

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बिरगंञ्ज महानगरपालीका प्रमुखका उम्मेदवार गिरीश गिरीले मतदान गर्नुभएको छ ।

उहाँले वीरगन्ज ९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेको गर्नुभएको छ ।