१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालपोत कार्यालयका सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा



अ+ अ-

काठमाडौं । मालपोत कार्यालय चाबहिलका कार्यालय सहयोगी राजेन्द्र बनेस्तविरुद्ध मुद्दा दायर गरिएको छ । बनेस्तविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कार्यालय सहयोगी बस्नेतले सेवाग्राहिबाट उठाएको पाँच लाख अठसठ्ठी हजार दुई सय आठ रुपैयाँ बैंकमा दाखिलता नगरी आफैले हिनामिना गरेको अभियोग लागेको हो ।

बस्नेतले एनआईसी एसिया बैंक लिमिटेडबाट कित्ता नम्बर ४६१, ६२२ र ६२३ का जग्गा दाखिल खारेज गर्दा नियमानुसार लाग्ने दस्तुर रसिद नं २१९७४ बाट सनिश मिश्रका नाममा काटी नगद असुल गरी फाइलमा संलग्न राखेको तर राजश्व रकम राजश्व खातामा दाखिला नगरेको पाइएको छ आयोगले जनाएको छ ।




भर्खरै