४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलको १ लाख ५ हजार ५ सय रुपैयाँ



अ+ अ-

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेकाे छ । अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ प्रतितोला   बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य भने १ लाख ५ हजार रुपैयाँ प्रतितोलामा रहेको छ ।  

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार प्रतितोला १४५० रहेको  महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।