५ असार २०८३, शुक्रबार
,
Latest
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपी कोइराला स्वास्थय प्रतिष्ठान हाताभित्र रुख ढलेर बिरामीका दुई कुरुवा घाइते



अ+ अ-

धरान । धरानस्थित विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान हाताभित्र सखुवाको रुखले किचेर दुईजना गम्भीर घाइते भएका छन्।

रुखले किचेर धनुषाको जनकुपुर–३ का जितेन्द्र यादव र उनकी श्रीमती अन्जली यादव गम्भीर घाइते भएका हुन् ।

। दुबैको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ। उनीहरु छोरा क्रितिकको उपचारका लागि धरान आएका थिए।