५ असार २०८३, शुक्रबार
,
Latest
शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस नेता सिंहको स्वास्थ्यमा सुधार



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार आएको छ । सुगर र पिसाबको समस्या देखिएपछि सोमबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएका नेता सिंहको स्वास्थ्यमा सुधार आएको उनका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए ।

सिंहलाई डा.मिमी गिरीको टोलीले उपचार गरिरहेको छ । डा. गिरीका अनुसार नेता सिंहलाई अझै केही दिन अस्पतालमा राखिनेछ ।