७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकमा डेंगुले एकको ज्यान लियो



अ+ अ-

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–१२ भीमटारमा डेंगु संक्रमणबाट एक जनाको ज्यान गएको छ। बिहिबार बिहान करिब ११ बजे ६५ बर्षीय रामबहादुर दनुवारको उपचारको क्रममा ज्यान गएको हो।

परिवार स्रोतका अनुसार रामबहादुरको काठमाडौंको बानेश्वरस्थित भेनस अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। सामान्य ज्वरो आएपछि उपचारको लागि तीनअघि रामबहादुरलाई काठमाडौं लगिएको थियो।