१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोदरेज अप्लाएन्सेस्को “फ्रि कपल ट्रिप टु बाली” अफर



अ+ अ-

काठमाडौं । गोदरेज अप्लाएन्सेस्ले चाडपर्वलाई लक्षित गरि “फ्रि कपल ट्रिप टु बाली” अफर ल्याएको छ ।

यो योजना अन्तर्गत गोदरेजका उत्पादनहरु खरिद गर्दा ग्राहकहरुले नगद छुटका साथै लक्की ड्र मार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सकिने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ।

लक्की ड्रमा भाग लिनको लागि सामान खरिद गरेपछि Godrej (space) Customer Name (space) Model Number (space) Serial Number (space) Addressटाइप गरी पठाउन सकिने जानकारी गराएको छ।

यो योजना अन्तर्गत रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभनमा लागू हुनेछ । यो योजना नेपाल अधिराज्यभर भाद्र २०, २०७६ गते देखि सिमित अवधिको लागि मात्र लागू हुनेछ ।