२३ भाद्र २०८३, मंगलवार
,
Latest
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पंडित वीरू कृष्णनको मृत्यु: कलाकारहरूद्वारा शोक व्यक्त



अ+ अ-

प्रख्यात नृत्य गुरु र दिग्गज अभिनेता पंडित वीरू कृष्णनको शनिबार मुम्बईमा मृत्यु भएको छ। कृष्णनले ‘अकेला हम अकेला तुमू, ‘राजा हिंदुस्तानीू र ‘इश्क’ जस्ता चलचित्रहरुमा महत्वपूर्ण भूमिका खेलेका छन् । बलिउडका सबै कलाकारहरूले उनको निधनमा शोक व्यक्त गरेका छन् ।

अभिनेत्री अथिया शेट्टीले एक ट्वीट रीट्वीट गरी लेखिन्, ‘हे भगवान, यो सुनेर म हैरान भएँ र धेरै दुखी छु।’ प्रियंकाले लेखिन्, ”तपाईलाई सँधै गुरुजी याद गरिनेछ।’ पंडितजीले बिग बॉस १२ का एक हिस्सा कन्सटेन्ट करणवीर बोहरालाई नृत्य पनि सिकाएका थिए।

कर्णवीरले उनीसँग पुरानो भिडियो साझा गर्दै लेखे, ‘मलाई यो लेख्न दुः ख लागिरहेको छ कि मेरो प्यारो गुरुजीले यो संसार छोडेको छ । म शिक्षकको दिनमा उनीका लागि एउटा पोष्ट लेख्न जाँदै थिएँ ताकि उहाँ र अन्य शिक्षकहरूलाई पनि धन्यवाद दिन सक्छु। ‘