३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

भाईटिका चलन आउनु अघि दाजुभाई, दिदि-बहिनी के गर्थे, बाहिरीयो यस्तो तथ्य

भाईटिका चलन आउनु अघि दाजुभाई, दिदि-बहिनी के गर्थे, बाहिरीयो यस्तो तथ्य
अ+ अ-

काठमाडौं । वरिषठ संस्कृतविद तथा इताहासकार डा जममान गुरूङ संस्कृत माषामा गहिरो दख्खल राख्ने व्यातित्व हुनुहुन्छ । नेपाली समाजको चालचलनवारो गहिरो अध्ययन गरनुभएको छ । हाम्रा संस्कृति मध्य तिहारको महत्व छ । यो कसरी सुरू भएको थियो त । तिहार हाम्रो एउटा चाड हो । हिन्दिमा तेउहारभनिन्छ । तेउहारले तिहार होइन सिंगै चाडपरव भन्ने जानाउछ उनिहरूकोमा । उनीहरू तिहारमा दिपावालीसम्ममनाउछन त्यसैले उनीहरूको रहाम्रो तिहार मिन्लदैन । हामी यमपञचकको पाच दिनलाइ तिहार भन्छौ । अब बुझनु परने

कुरा छ । यमपञ्चक के लाइ भनिन्छ भनेर यस भनेको धरम, धरम भनेको निति नियम हो । पञ्चक भनेको पाच दिन ।पाच दिन मनाइने पाच तिहारमा काग, कुकुर, गोरू, गाइ र मान्छे छुटा छुटै पुजिन्छ । यसले त्यो बेला देखिको समाज रसंस्केृतिलाइ जनाउछ । त्यसबेला के कुरा केन्द्रमा थियो भने समाजले त्यहि चिजलाइ पुजा गरदै आएको थियो । पहिलेकोघुमन्ते, शिकारी, पशुपालन, कृषि हुदै अहिले मान्छे आधुनिक युगमा आइपुगे घुमन्ते युगमा सुचनाका केही साधन थिएनन ।त्यसबेला सुचनाको सहयो कागलाइ मानिन्थ्यो । त्यस्तो त्यस्तो हुदै हुदै विनिमयको सुरूवात भयो अनी त्यसपछि आयोभाइटिका तिहार । तिहार भनेको चाहि सुसभ्य सु संस्कृति जविवनको घोतक हो । त्यसबेला आफनौ परिवारका सदस्यविचयौन सम्बन्धको चलन थियो । त्यस्तो चलन रोक्दै दाजुभाइ र दसदसबहिनीबिच यौन सम्बन्ध हुनुहुदैन भन्ने चलन आयो ।

एकले अरकालाइ पुजा गरने सम्बन्धको रूपमा या भनौ सुसंस्कृति र सभ्य समाज निरमाणा गरन यसको विकाश भएकोदेखिन्छ । एक दिन बहिनि यमिले दाइ यम संग बैबाहिक जिवनमा बाधिन प्रूताब गरछिन । यौन सम्बन्धमा जाने प्रस्तावले उविचलित हुन्छ । यमले बहिनिलाइ एउटै आमाबाट एकै समयमा जन्मेकाले हामिबिच त्यस्तो सम्बन्ध हुदैन भनेरसम्झाउछ । मान्छेको धरम भनेकै नैतिकतामा छ । पछि यहि कुरा क्षग्वेदले यमुना र यमराजको कथामा परिणात गरयो ।बेद भनेको समाजका चालचलनलाइ लिपिवद गरेको कुरा हो । त्यसबेला समाजमा हुने यौन जिवनलाइ सुव्यवस्थित गरदै आजको यो सभ्य समाज निरमाण भएको छ । यस्तो चाड अन्य कुनै मुलुकमा छैन । पुर्वेलीबाट