काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान(बजेट) वक्तव्यको प्रति राष्ट्रियसभामा टेबुल गर्नुभएको छ ।
राष्ट्रियसभाको आगामी बैठक जेठ १७ गते आइतबार ११ बजेर १५ मिनेटमा बस्ने भएको छ । रासस