२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठक आज पनि जारी



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बसिरहेको छ। बैठकमा मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टीको साङ्गठनिक सुदृढीकरण र समसामयिक विषयवस्तुमा केन्द्रित रहेर छलफल हुने कार्यसूची रहेको छ।

आजको बैठकमा महासचिव शंकर पोखरेल आफ्नो धारणा राख्नेछन्। हिजोको बैठकमा ५ जना उपाध्यक्ष बोलेका थिए।

पार्टी पुनर्गठन गर्नुपर्ने भन्दै उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले ओलीको राजीनामा मागेका थिए। हिजो उपाध्यक्ष रामबहादुर थापा बादल मात्रै ओलीको पक्षमा बोलेका थिए।