• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo

सागकाे भव्य रिहर्सल (फाेटाे फिचर)



काठमाडौं । तेस्रोपटक नेपालमा आयोजना हुन लागेको तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) तयारीका लागि दशरथ रङ्गशालामा शुक्रबार साँझ पूर्व अभ्यास गरिएकाे छ । सागको औपचारिक उद्घाटन हुन दुई दिन मात्र बाँकी हुँदा भव्य उद्घाट्न गर्न रङ्गशालामा बलेको झिलीमिली बत्तीले वातावरणलाई उत्साहित बनाएको छ । आइतबार औपचारिकरूपमा सागको उद्घाटन हुनेछ ।

तस्वीरहरूः प्रदीप राज वन्त र राेशन सापकाेटा (रासस)