३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्ट नियुक्त



अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को बैठकले भट्टलाई योजना आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो

भट्ट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत हुनुहुन्छ ।