२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको राजनीतिक समायोजन घोषणा सभा -फोटो फिचर



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बृहत राजनीतिक समायोजन घोषणा सभा राष्ट्रिय सभागृहमा जारी छ ।

नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहटरथारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन सभा भएको हो ।

घोषणा सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा स्वर्णिम वाग्लेसहित नेता कार्यकर्ता उपस्थित हुनुहुन्छ ।

यसअघि पनि बालेन साह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टी रास्वपामा समायोजना भए पनि औपचारिक रुपमा सभा गरेर घोषणा नगरिएकाले आजको सभा राखिएको सो पार्टीले जनाएको छ ।

नागरिक उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, नाउपा वरिष्ठ उपाध्यक्ष राजेश अधिकारी,कोषाध्यक्ष कोमल ज्ञवाली, महासचिव ठाकुरसिंह थारू, सचिव तुलसी चौधरी, लक्ष्मण थारू, नाउपा संस्थापक केन्द्रीय सदस्य सुरेन्द्र चौधरी र थरूहट(थारूवान आन्दोलन अभियानी जीवन धामी चौधरी रास्वपामा सहाहित भएका छन् ।