१६ श्रावण २०८३, शनिबार
,
Latest
सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ मुलुक र पार्टी दुवै संकटको भुमरीमाः नयाँ कार्यदिशाका लागि राष्ट्रिय भेलाः काँग्रेस संस्थापन इतर समूह काँग्रेस संस्थापनइतर समूहद्वारा डा. शशांक कोईरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला आयोजक समिति’ घोषणा भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. मीना आचार्यको स्वास्थ्य अवस्था बुझ्न पूर्वराष्ट्रपति भण्डारी आचार्य निवासमा



अ+ अ-

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री स्व. टंकप्रसाद आचार्यकी छोरी तथा वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।

पुरानो बानेश्वरस्थित आचार्य निवास पुगेर भण्डारीले परिवारसँग भेटघाट गर्दै डा. आचार्यको स्वास्थ्य स्थिति बारे सोधपुछ गर्नुभएको थियो । यसै क्रममा उहाँले डा. आचार्यको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गर्नुभयो ।

भण्डारीको राष्ट्रपतिकालमा डा. आचार्य विज्ञ सल्लाहकारका रूपमा आवद्ध रहँदै महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।