९ श्रावण २०८३, शनिबार
,
Latest
डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्को बैठक जारी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ।

केहीबेरअघि प्रारम्भ भएको उक्त बैठकमा वर्तमान राजनीतिक, प्रशासनिक तथा सरकारी कामकारबाहीसम्बन्धी एजेन्डामाथि छलफल भइरहेको स्रोतले जनाएको छ।

नियमित प्रकृतिको भएकाले आजको बैठकमा मन्त्रालयहरूले पेस गरेका प्रस्तावहरू, ताजा घटनाक्रमहरूको समिक्षा तथा नीतिगत निर्णयको एजेन्डा समेटिएको बताइएको छ।

बैठक अहिले जारी छ ।