logo
५ श्रावण २०८३, मंगलवार
  • गृह पृष्ठ
  • समाचार
    • समाचार
    • राजनीति
    • समाज
    • विज्ञान-प्रविधि
    • स्वास्थ्य / जीवन शैली
    • रोचक प्रसङ्ग
    • नागरिक आवाज
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली कांग्रेस
    • माओवादी केन्द्र
    • राप्रपा
    • जनमत
    • नेकपा एस
    • नागरिक उन्मुक्ति पार्टी
    • जसपा
    • अन्य पार्टी
  • मुख्य समाचार
  • अर्थ खबर
    • अर्थ खबर
    • सेयर बजार
    • बजार
    • बैँक / वित्त
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकूद
  • विश्व
    • चीन / भारत
    • प्रवास
    • समुद्रपारी
  • भिडियो
English
Logo
५ श्रावण २०८३, मंगलवार
currency_exchange view_timeline flight_takeoff convert_to_text store
५ श्रावण २०८३, मंगलवार
,
Logo

काठमाडौं

Kathmandu

currency_exchange view_timeline flight_takeoff convert_to_text store
logo
५ श्रावण २०८३, मंगलवार
  • गृह पृष्ठ
  • समाचार
    • समाचार
    • समाज
    • विज्ञान-प्रविधि
    • स्वास्थ्य / जीवन शैली
    • रोचक प्रसङ्ग
    • नागरिक आवाज
  • राजनीति
    • राजनीति
    • नेकपा एमाले
    • नेपाली कांग्रेस
    • माओवादी केन्द्र
    • रास्वपा
    • राप्रपा
    • जनमत
    • नेकपा एस
    • नागरिक उन्मुक्ति पार्टी
    • जसपा
    • अन्य पार्टी
  • मुख्य समाचार
  • अर्थ खबर
    • अर्थ खबर
    • सेयर बजार
    • बजार
    • बैँक / वित्त
  • अन्तरवार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकूद
  • विश्व
    • चीन / भारत
    • प्रवास
    • समुद्रपारी
  • भिडियो
English
  • गृहपृष्‍ठ
  • समाचार
    समाचार समाज विज्ञान-प्रविधि स्वास्थ्य / जीवन शैली रोचक प्रसङ्ग नागरिक आवाज
  • राजनीति
    राजनीति नेकपा एमाले नेपाली कांग्रेस माओवादी केन्द्र रास्वपा राप्रपा जनमत नेकपा एस नागरिक उन्मुक्ति पार्टी जसपा अन्य पार्टी
  • मुख्य समाचार
  • अर्थ खबर
    अर्थ खबर सेयर बजार बजार बैँक / वित्त
  • अन्तर्वार्ता
  • विचार
  • मनोरन्जन
  • खेलकूद
  • विश्व
    चीन / भारत प्रवास समुद्रपारी
  • भिडियो
Logo
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रेन्डिङ ट्यागहरू

  • #केपी शर्मा ओली
  • #रवि लामिछाने
  • #नेपाली कांग्रेस
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • #आईपीएल
  • #काठमाडौँ महानगरपालिका
  • #नेप्से परिसूचक
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रेन्डिङ ट्यागहरू

  • #केपी शर्मा ओली
  • #रवि लामिछाने
  • #नेपाली कांग्रेस
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • #आईपीएल
  • #काठमाडौँ महानगरपालिका
  • #नेप्से परिसूचक

मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरोको अवरोध छैन- सडक विभाग


न्यूजपोलार
 १५ आश्विन २०८२, बुधबार ०९:५४

फाइल फोटो
अ अ+ अ-

भरतपुर। बडादसैँको नवौँ दिन आज नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।

दसैँ सुरु भएसँगै पहिराका कारण पटकपटक अवरुद्ध हुँदै आएको नारायणगढ मुग्लिन सडकमा आज भने निर्वाद रूपमा सवारीसाधन सञ्चालनमा छन् । हिजोअस्तिको तुलनामा सवारीसाधनको चाप कम रहेको र कुनै अवरोध नरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार दसैँ अवधिभर राजमार्गमा सुरक्षाकर्मी २४सै घण्टा खटिएको र यात्रुलाई कुनै पनि समस्या हुन नदिनेगरी काम गरिरहेका छन् ।

मङ्गलबार साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा लेदोसहितको पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै ८ः४० बजेदेखि सडक दुइतर्फी सञ्चालनमा आएको थियो ।

गएरातिसम्म सवारीसाधनको चाप रहे पनि हाल निकै कम रहेको प्रहरीले जनाएको छ । तुइन खोलामा पटकपटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।

  • #मुग्लिन–नारायणगढ सडक


न्यूजपोलार
 १५ आश्विन २०८२, बुधबार ०९:५४

सम्बन्धित समाचार
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत
नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती…
नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत
डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा…
न्यूजपोलारबाट थप समाचार
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
नेत्रज्योति संघले बढायो स्वास्थ्य पर्यटनको सम्भावना
हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
NewsPolar
भर्खरै
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत
१
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा
२
रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
३
नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे
४
प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
५
राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
६
बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
७
Logo

सूचना विभाग दर्ता नं. १११६/२०७५-७६
Anamnagar, Hanumansthan, Kathmandu, Nepal
newspolar2018@gmail.com
015909120
Chief Editor - Sushil Aryal
Chairperson - Radha Marahatta (Aryal)

Quick Links
  • About Us
  • Advertisement
  • Terms And Conditions
  • Privacy Policy
  • Contact Us
Our Team
प्रधान सम्पादक सुशील अर्याल
अध्यक्ष राधा अर्याल मरहट्टा

It is our great pleasure to introduce our organisation, newspolar.com, an online news portal promoted by Third Pole Group Private Limited. The Third Pole Group Private Limited is a team of highly professional and well experienced journalists, academics and business people.

© 2023

newspolar.com

सर्वाधिकार सुरक्षित

Developed By:

समाचार खोज्नुहोस