२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई हटाइयो, मनोज सिलवाल नियुक्त



फाइल फोटो
अ+ अ-

काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाउने र उनको सट्टा इन्जिनियर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो।

अर्थमन्त्री रामेश्वर खनालका अनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ बनाइएको छ। यससँगै प्राधिकरणको नेतृत्व पूर्व उपकार्यकारी निर्देशक रहिसकेका सिलवालले सम्हाल्ने भएका छन्।