११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको जिल्ला सम्मेलन शुक्रबार:अध्यक्ष ओलीले एकसाथ भर्चुअल उद्घाटन गर्ने



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) को भोली अधिकांशमा  जिल्लामा अधिवेशन हुदैछ ।अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले एकसाथ भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेका छ ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार ओलीले पार्टी केन्द्रीय कार्यालयको एक्सन रूमबाट भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।