९ भाद्र २०८३, मंगलवार
,
Latest
दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि ‘जन्ते बाख्रो’ प्रदर्शनमा



अ+ अ-

काठमाडौं । आज शुक्रबारदेखि नेपाली सिनेमा ‘जन्ते बाख्रो’ देशभर प्रदर्शनमा आएको छ । प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको यो सिनेमाले उत्साहजनक शो पनि पाएको छ ।

सिमोश सुनुवारको निर्देशन रहेको फिलममा अभिनेता सौगात मल्ल, आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायतको अभिनय रहेको छ ।

प्रदीप भारद्वाजको लेखनमा तयार भएको सिनेमामा सतोष गौतमको लगानी रहेको छ । ‘जन्ते बाख्रो’ ले गाउँघरमा लोप हुँदै गएको जन्ती परम्परा, टपरी–दुनामा बिहे भोज खाने संस्कृति र ग्रामीण चालचलनलाई रमाइलो ढङ्गले प्रस्तुत गरेको छ ।

फिल्मका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’लाई श्रोताहरुले मन पराएका छन् ।